वातावरण संरक्षण मञ्चमा स्वागत छ ।
वातावरणीय दृष्टिकोणले मानव बस्तीको लागि अत्यन्त उपयुक्त क्षेत्रको रूपमा काठमाडौं उपत्यका परिचित छ । त्यसो भए तापनि उपतयका विगत केही वर्ष देखि वातावरणीय दृष्टिले अत्यन्त जोखिममा छ । २०४६/०४७ देखि स्थापित अव्यवस्थित इँटाभट्टा सञ्चालन हुनु, भू-बनोटलाई नै तहसनहस हुने गरी बालुवा, माटो निकाल्नु, जमिन मुनिको पानीमा हस्तक्षेप हुनु, कृषि भूमिमा अत्याधिक रासायनिक विषादीको प्रयोग हुनुले वातावरण प्रदूषण हुन गएको छ ।
नदीनालामा सोझै ढल मिसाउनु, प्लाष्टिकको अधिक प्रयोग हुनु, तीव्र रूपमा वन फडानी हुनुको साथै मानिसको स्वास्थ्यमा नकारात्मक असर परेको हुनाले वातावर णीय प्रदूषण न्यूनीकरण गर्न स्थानीय व्यक्तिहरूको सक्रियतामा कार्य गर्दै २०५९ असोज १६ गतेका दिन संगठित संस्थाको रूपमा ‘वातावरण संरक्षण मञ्च’ विधिवत दर्ता भई कार्य गर्दै आएको छ ।
समाचार/गतिबिधि
In Deutschland sind unterworfen Glücksspielgewinne in der Regel nicht der Einkommensteuer,...
Nel panorama sempre più competitivo delle piattaforme di betting online, è...
Casoola Casino: De Ultieme Gids voor Online Gokken Wat maakt Casoola...
Hippocratic AI raises $141M to staff hospitals with clinical AI agents...
Bonus Bienvenue Casino : Maximisez Vos Gains dès le Départ Qu'est-ce...
jeux en ligne France Les tendances des jeux en ligne en...